भिडियो सहित हेर्नुहोस !
Advertisement
तीन वर्षदेखि सेतो सर्पले यी किशोरीलाई पछ्याउँदै, ३४ पटक डस्नुको पछाडि यस्तो कारण ?

अमर उजालाका अनुसार तीन वर्षदेखि एउटा सर्प यी किशोरीलाई लगातार पछ्याइरहेको छ । कहिले घर, कहिले स्कूल, उनी जता गएपनि सर्प आएर डस्ने गर्दछ ।



उनका परिवारले यसबारे ज्योतिषीसँग पनि कुरा गरे । उनीहरुका अनुसार मनिषाको यो नागसँग पूर्व जन्मको सम्बन्ध छ जसका कारण उनलाई नाग आउने पूर्वाभास हुन्छ । नाग आउनेबित्तिकै उनी मोहित हुन्छिन् ।
थुप्रै ज्योतिषीसँग सल्लाह गर्दा बताइयो कि नागलाई उनको मनुष्य रुप राम्रो लाग्दैन । थुप्रै पटक एक दिन र हप्तामा तीन–चार पटक पनि डसेको छ । तर उनको यो विष आफसे आफ कसरी हराउँछ, यसमा डाक्टरहरु अचम्मित छन् ।

तर मेडिकल साइन्सले भने यसलाई स्विकार गर्न सकिरहेको छैन । सर्पले टोकेको वा नटोकेको भन्नेबारे विभिन्न परिक्षण पछि मात्र जानकारी हुने भएकाले यसबारे आफूहरुले केही भन्न नसक्ने बताएका छन् । उनको स्थिती निकै सामान्य रहेको डाक्टरको भनाई छ । पटक–पटक सर्पले टोकिरहने विषयलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने डाक्टरहरुको भनाई छ ।
Rato Pati
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment