Five killed as plane hits DFO shopping centre near Essendon Airport

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ, १० फागुन - अष्ट्रेलियाको एक सपिङ मलमा उडिरहेको विमान ठोक्किदा पाँच जनाको ज्यान गएको छ। विमान दुर्घटना स्थानीय समय अनुसार मंगलबार विहान ९ बजे भएको हो। विमान दुर्घटना पछि सय फिट माथिसम्म धुवाँको मुस्लो देखिएको थियो। अष्ट्रेलियाको मेलबर्नको इसेण्डोन एयरपोर्टबाट उडेको उक्त जहाज इन्जिनमा खराबी आएपछि दुर्घटना भएको त्यहाँका सुरक्षा अधिकारीले बताएका छन्। दुर्घटनामा विमानमा सवार पाँचै जनाको ज्यान गएको हो। प्रहरीका अनुसार विमान सपिङ मलमा भएपनि त्यहाँका कर्मचारी सुरक्षित रहेका छन्। सपिङ मल नखुलेकाले ठूलो क्षति हुन नपाएको सुरक्षा अधिकारी बताएका छन्। बीबीसी
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment