महिलाको पेटबाट निकालियो ३३ किलोको ट्युमर(फोटो फिचर)

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी, मेक्सिकोमा एक महिलाको शरीरबाट १० शिशु बराबरको ट्युमर शल्यक्रिया गरी निकालिएको छ । अंग्रेजी अनलाइन मिररका अनुसार नाम गोप्य राखिएको २४ वर्षीया मेक्सिकन एक महिलाको ३३ केजीको ट्युमर निकालेको छ ।चिकित्सकहरुको लामो प्रयासपछि महिलाको ३३ केजीको ट्युमर निकालिएको उपचारमा संलग्न चिकित्सक डा. एरिक ह्यान्सन् भियानाले बताएका छन् ।ट्युमर भएको ११ महिनापछि उनको शल्यक्रिया गरिएको हो ।
नियमित तौल बढ्न लागेपछि तनावमा पुगेकी उक्त महिला अस्पतालमा चेकअप गराउदा ट्युमर भएको पता लागेको थियो । मेक्सिको जनरल अस्पतालमा डा. एरिक ह्यान्सन् भियाना र डा. एवेल जलिफको टोलीले उनको शल्यक्रिया गरेको हो । ६ महिना पहिले गरिएको उक्त शल्यक्रिया पछि बिरामी अहिले स्वस्थ्य रहेको अस्पतालले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment