उडिरहेको प्लेन भित्र कपिल शर्मा र डा. गुलाटी’को हानाहान ( लिक भएको भिडियो सार्वजनिक )

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी – बलिउड अभिनेता तथा हाँस्य कलाकार कपिल शर्माले रक्सीको नशामा कलाकार सुनील ग्रोबर कुटेका छन् । भारतिय सञ्चार माध्यमले जनाए अनुसार कपिल र अर्का हाँस्यकलाकार सुनील ग्रोवर बीच उडिरहेको प्लेन भित्र हानाहान भएको हो । उडानका क्रममा कुनै विषयमा कपिल र सुनीलबीच विवाद भयो र यो मारपिटमा परिणत भयो ।
भारतीय मिडियाका एक प्रत्यक्षदर्शीका अनुसार उनले रक्सी खाएर डा।गुलाटी अर्थात सुनिल ग्रोवरलाई बिना कारण नराम्रो तवरले गाली गर्न थाले । केही समयको रिस होला भन्दै ग्रोवर चुप लागेर बसे पनि उनको रिस झन बढ्दै गयो र झन ठूलो ठूलो स्वरमा गाली गर्न थाले । यतिले मात्र नपुगेर उनले सुनिललाई मारपिट नै गर्न थाले । कपिल रक्सीले निकै मातेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment