१४ वर्षमै बेलायती विश्वविद्यालयको प्राध्यापक : यी हुन् विलक्षण प्रतिभा भएका किशोर

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । बेलायतको लेचेस्टर युनिभर्सिटीमा १४ वर्षका एक मुस्लिम किशोर गणित विषयका प्राध्यापक बनेका छन् । याशा एस्लेलाई विश्वविद्यालयले भिजिटिंग प्रोफेेसरको रुपमा छनोट गरेको छ । समाचार अनुसार एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैले पनि पढिरहेका छन् र डिग्री हासिल गरिरहेका छन् । उनी उक्त विश्वविद्यालयका सबैभन्दा कम उमेरका छात्र तथा सबैभन्दा कम उमेरका प्राध्यापक पनि बनेका छन् । - गणितमा उनको अविश्वसनीय ज्ञान तथा क्षमता देखेर सबैले उनलाई मानव क्याल्कुलेटर भन्छन् । याशाका पिता मूसा एस्लेले उनलाई दिनहुँ कारमा राखेर विश्वविद्यालय पूराउँछन् । उन छिोराको उक्त उपलब्धीमा गर्वित छन् । याशा आफ्नो डिग्री कोर्स पूरा गर्ने चरणमा छन् र त्यसपछि उनले विद्यावारिधी गर्नेछन् । -
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment