हरेक मान्छे मर्छन किन त ..? एक नयाँ तथ्य ... हेर्नुहोस..यी १० प्रमुख कारण रहेछन्..

भिडियो सहित हेर्नुहोस !
Advertisement
मानिस जन्मसँग जति उत्सुक हुन्छन् त्यो भन्दा धेरै मृत्युसँग भयवित हुन्छन् । संसारमा विभिन्न विषयको अध्ययन हुने क्रममा मानिका मृत्युका कारणमाथि समेत अध्ययन भइरहेको छ । तिनै अध्ययनले मान्छेको मृत्युका प्रमुख दस कारण सार्वजनकि गरेको छ ।

यस अघि सन् १९९० मा भएको पहिलो अध्ययन मानिसका मृत्युका कारण पत्ता लगाउन भएको थियो त्यो समय र अहिले भएका अध्ययनमा मानिका मृत्युका कारण केही फरक भए पनि धेरै भने समान देखिएका छन् ।
मानिसको मृत्युका कारण मध्ये एच आइ भी एड्स टपटेनमा पर्छ भने क्षयरोग टपटेनबाट बाहिरिएर ११ औँ स्थानमा पुगेको छ ।
मानिसको मृत्युको कारण विशेषत लागूऔषध, मृगौला रोग तथा अल्जाइमर भएको अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार मानिसको मृत्यु के कारणले हुन्छ भन्ने कुरालाई यसरी देखाउन सकिन्छ :
– मुटु सम्बन्धि रोग
– श्वासप्रस्वास जन्य संक्रमण
– मस्तिष्कजन्य रोग
– झाडापखाला जन्य रोग
– सडक दुर्घटना
– एच आइभी एड्स
– समय नपुगि हुने जन्म
– मलेरिया
– जन्मजात रोग तथा स्वास्थ्य समस्या
– नियोन्याटल इन्सेफ्यालोप्याथी अर्थात् नवजात शिशुमा हुने स्नायु सम्बन्धि समस्या
अध्ययनका अनुसार विश्वमा अकाल मृत्युमा पनि आत्महत्या आधाजसो भारत र चीनमा हुने समेत उल्लेख गरिएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment