डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त, नव–नियुक्त महानिरिक्षक अर्यालले अाजै पदवहाली ग्रहण गर्ने - See more at:

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ । बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गर्नुभएको थियो । सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकामा सर्वाेच्च अदालतले बढुवाको आधार पेस गर्न आदेश दिएको थियो । सूचना तथा सञ्चारमन्त्री कार्कीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग भएको निकै लामो र निरन्तरको छलफलपछि सरकारले यसअघि संविधान संशोधनका लागि लगेको प्रस्ताव फिर्ता लिने र नयाँ प्रस्ताव संसद्मा लैजाने निर्णय पनि बैठकमा भएको जानकारी दिनुभयो । राष्ट्रियसभाका सदस्य निर्वाचनका लागि प्रदेशसभाका सदस्य निर्वाचकमण्डलमा रुपमा रहने र संविधानको धारा २७४ लाई संशोधन गर्ने प्रस्ताव लगिनेछ । यसैगरी प्रदेश नं २ र ५ को मागलाई ध्यानमा राख्दै गाउँपालिका र नगरपालिकाको सङ्ख्या थप्ने विषयमा उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले तीन दिनभित्र सुझाव दिने र त्यसअनुसार सङ्ख्या आवश्यक भएमा थप्ने निर्णय गर्न सक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । Guaranteed vs. Non-Guaranteed Permanent Life Insurance Policies
Fifty years ago, most life insurance policies sold were guaranteed and offered by mutual fund companies. Choices were limited to term, endowment or whole life policies. It was simple, you paid a high, set premium and the insurance company guaranteed the death benefit. All of that changed in the 1980s.Interest rates soared, and policy owners surrendered their coverage to invest the cash value in higher interest paying non-insurance products. To compete, insurers began offering interest-sensitive non-guaranteed policies.
Guaranteed versus Non-Guaranteed Policies

Today,companies offer a broad range of guaranteed and non-guaranteed life insurance policies. A guaranteed policy is one in which the insurer assumes all the risk and contractually guarantees the death benefit in exchange for a set premium payment. If investments underperform or expenses go up, the insurer has to absorb the loss. With a non-guaranteed policy the owner, in exchange for a lower premium and possibly better return, is assuming much of the investment risk as well as giving the insurer the right to increase policy fees. If things don’t work out as planned, the policy owner has to absorb the cost and pay a higher premium.
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment